मतदानस्थलको भिडन्त भन्दै टेलिश्रृंखला ‘उकुसमुकुस’ को तस्बिर भाइरल

|

कमेडी सिरियल ‘उकुस मुकुस’लाई दर्शकले रुचाएको मातेर नभएर २०७९ साल बैशाख ३० गतेका स्थानिय ननिर्वाचनको सन्दर्भमा यस टेलि- चलचित्र सामाजिक संजालमा निक्कै चर्चित बनेको छ।
नेपालको युट्युब ट्रेन्डिङमा पर्न सफल टेलिचलचित्रमा नयां तथा पुराना सबै कलाकारहरुलाई देख्न सकिन्छ। यो सिरियलमा पटकथा तथा संवाद केदारप्रसाद घिमिरे र दिलीप तामाङको छ ।

जसमा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, अमृत महत्तो,रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी, मेरी बास्सैमा राईफलेको भुमिकाबाट चर्चा कमाएका शंकर राज वाग्लेलाई पनि देख्न सकिन्छ।
यस टेलि चलचित्रमा गाउँघरका विषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले अत्यधिक रुचाएको देखिन्छ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।