किशोरकिशोरीहरुलाई पैरवी साथै नेतृत्व बिकास तालीम

|

बढैयाताल(बर्दिया) / प्लान ईन्टरनेशनल नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँकेको आयोजनामा परिवर्तनका संम्वाहक केन्द्रका सहभागी किशोर किशोरीलाई बालबिबाह न्यूनीकरणका लागि सक्रिय भुमिका निर्वाह गर्नका लागि पैरवी साथै नेतृत्व बिकास तालीम प्रदान गरिएको छ ।

सो तालिममा १८ जना किशोरकिशोरीको सहभागिता रहेको थियो । परिवर्तनका संम्वाहक केन्द्रका सहभागी किशोर किशोरीलाई बालबिबाह न्यूनीकरणका लागि सक्रिय भुमिका निर्वाह गर्नका लागि पैरवी साथै नेतृत्व बिकास,बाल अधिकार, लैङ्गिक अधिकार बारे सहजकर्ता सोम राज जिसीले सहजीकरण गर्नु भएको थियो ।

 

२०७९ बैशाख १५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।