सुन्नुहोस् मन्त्री आलेको आपत्तिजनक हर्कत, सुन्नै नसकिने अश्लिल शब्द प्रयोग गरी मार्ने धम्की

|

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा उत्रिनुभएको छ ।

उहाँले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिनुभएको छ । 

मन्त्री आलेले निकै तल्लो स्तरको बोलेपछि यस  भिडियोमा युवाले पनि मन्त्री आलेको गालिको जवाफ र्फकाउनुभएको छ ।

अडियो सुन्नको लागि यो लिकं क्लिक गर्नुहोस्

२०७८ फाल्गुन २, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।