समाज सेवा संस्था नेपालले पाँचौैं बार्षिक साधारणसभा मनाउँदै

|

कोहलपुर /  बाँके समाज सेवा संस्था नेपालले पाँचौैं बार्षिक साधारणसभा तथा बार्सिक उत्सव भब्य रुपमा बुधवार मनाउँदै छ ।
आफ्नै संस्थाको अफिस र कोहलपुर १४ को वडा कार्यालय बाकेमा मध्याह्न १२ बजेदेखि दिउसो ३ बजेसम्म हुने छ ।

उक्त कार्यक्रममा घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई ५० हजार बढी आर्थिक सहयोग हस्तान्तरण गरिने संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

साथै विभिन्न सामाजिक क्षेत्रमा कृयासिल ब्यक्तिहरुलाई पनि सम्मान गरिने संस्थाका अध्यक्ष थापाले जानकारी बताए । यस संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको छ ।

२०७८ कार्तिक ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।