काठमाडौं । सरकारले मोहम्मद जयन्ती १४९६ का अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २ गतेका लागि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएका हुन् ।






