१२ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर

|

काठमाडौ । गृह मन्त्रालयले १२ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले कैलाली, पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक सहित जिल्लामा नयाँ सीडीओ पठाएको जनाइएको छ ।

२०७८ आश्विन ३१, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।