पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

|

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई  उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराज कोइरालाको एकल इजलासले आज खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

२०८० मंसिर २८, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।