काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस

|

काठमाडौँ। काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७:४० मा भूकम्पको धक्का महसुस गरिएको हो।

दशैँको रमझममा रहेकाहरूलाई बिहानैको भूकम्पको धक्काले झस्काएको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

पछिल्लोपटक बझाङ केन्द्रबिन्दु भएर पटकपटक भूकम्प गइरहेको छ।

२०८० कार्तिक ४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।