नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रालाई गृह जिल्लामा सम्मान

|

नेपालगन्ज । नेपाल अडिटर्स एसोसिएन (अडान)का ( केन्द्रिय उपाध्यक्ष) तथा खान एण्ड कम्पनी बाँकेका (संञ्चालक)अब्दुल करिम खान द्वारा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रालाई हार्दिक बधाई तथा नेपालगञ्जमा अाज सम्मान गरिएको थियो ‌ । खान एण्ड कम्पनी बाँकेका (संञ्चालक) खानले बताउनुभएको थियोे । नेकपा एमाले बाँकेका नेता गिरिजा प्रसाद पाठक लगायतको सहभागिता रहेको थियाे

२०७८ मंसिर १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।