मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा

|

काठमाडौं । सरकारले मोहम्मद जयन्ती १४९६ का अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २ गतेका लागि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएका हुन् ।

२०७८ कार्तिक १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।