नेपालगन्ज । लुम्बिनी प्रदेशका वन तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बाँकेमा भब्य स्वागत गरिएको छ । उनी मन्त्री बनेपछि यता पहिलो पल्ट नेपालगन्ज आएका हुन । बुटवलबाट सोमबार आएका मन्त्री हमाललाई कोहलपुर, राँझा र नेपालगन्जमा स्वास्गत गरिएको हो । उनी नेपालगन्ज आउने खबर पाएपछि कांग्रेस बाँकेका नेता तथा कार्यकर्ता स्वागतका लागि पुगेकाथिए ।
मन्त्री हमाल सोमबार आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि भइरहेका छन् ।
पुर्ब ओलम्पियनसमेत भसकेका उनी एमाले सरकारमा अलपमतमा परेपछि कांग्रेस, माओबादी, एमाले (एस) गठबन्धनको सरकारमा मन्त्री बनेका हुन ।
|
२०७८ कार्तिक १, सोमबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC