गोरखामा भूकम्पको धक्का महसुस

|

काठमाडौ । गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार बिहान ४:०९ बजेको समयमा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७८ आश्विन ३०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।