जापानमा आज ६.१ म्याग्निच्युडको ठुलो भुकम्प

|

जापान । जापानमा आज ६.१ म्याग्निच्युडको ठुलो भुकम्प गएको छ । भुगर्भ विभागको अनुसार जापानको सामुद्रिक क्षेत्रमा केन्द्रिविन्दु भएर शक्तिशाली भुकम्प गएको हो ।

भुकम्पले मानविय क्षति भने नभएको अधिकारीहरुले जनाएका छन् । भुकम्प जापानको समय अनुसार २ बजेर २ मिनेटमा भुकम्प आएको विभागले जनाएको छ ।

२०७८ आश्विन १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।