संविधान दिवशको अवशरमा मेयर कप साईकल प्रतियोगिता शुरु हुदै

|

बाँके / नेपालगन्ज साइक्लिङ क्लबले संविधान दिवशको अवशरमा आईतवार मेयर कप साईकल प्रतियोगिता हुदै छ । नेपालगन्ज नगरपालिकाको वडा नं २३ मा रहेको हजरत सामुदायिक वनको नयाँ बस्ती हुने नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले बताउनुभयो ।
नेपालगन्ज साइक्लिङ क्लबले विगत बर्षदेखि नै साईकल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । सो कार्यक्रममा सहभागी हुनको लागि साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले आग्रह गर्नु भएको छ ।

२०७८ आश्विन २, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।