उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त

|

काठमाडौँ । लामो सकसपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेको छ । धानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सांसद् श्रेष्ठ राज्यमन्त्रीमा नियुक्त भएका हुन । श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ । नेकपा माओबादी केन्द्रका अधिकांश सांसदहरु मन्त्रीका लागि दाबी गरिरहेका कारण नाम टुडो लागेको छैन ।

२०७८ श्रावण १०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।