काेराेना संक्रमणबारे छलफल गर्न सीसीएमसीको बैठक

|

काठमाडौं/  कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक अहिले सिंहदरबारमा जारी छ । पछिल्लो समय नेपाालमा कोरोना संक्रमणको दर बढी रहेको वेला बैठकमा संक्रमणको बढ्दो त्रास र त्यसको रोकथामबारे आगामी दिनमा अपनाउनु पर्ने रणनीतिबारे छलफल भइरहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे पनि आज छलफल हुने बताइएको छ ।

२०७८ बैशाख ४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।