
एजेन्सी। उत्तर कोरियामा संकटकाल घोषणा भएको छ । पहिलो कोरोना भाइरसका संक्रमित पत्ता लागेपछि उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक बैठक डाकी संकटकाल घोषणा गरेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियामा गैरकानुनी रुपमा प्रवेश गर्ने ती व्यक्तिबारे अनुसन्धान गरी कडा सजाय हुनसक्ने केसिएनले जनाएको छ ।
Photo-https://kcnawatch.org