नेपालगन्ज । प्याब्सन नेपालगन्जको अध्यक्षमा बिकास बज्राचार्य चयन हुनु भएको छ ।
उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष बिज्ञान शाह, सचिबमा मानबहादुर थापा, सह-सचिबमा हेमन्तराज काफले चयन भएका छन् ।
त्यसैगरी सहकोषध्यक्षमा मनहोर चन्द, सदस्यमा बर्द आलम खान , पवन गौतम, भिम तिमिल्सिना र नमराज शर्मा चयन भएका छन् ।






