सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दियो

|

काठमाडौं । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । इसाइ धर्मावलम्बीले शनिबार क्रिसमस पर्व मनाउँदैछन् ।

२०७८ पुष ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।