बर्दियामा पुरातत्विक वस्तु सहित ५ जना पक्राउ

|

पक्राउ गरिएका मानिसहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को निराजन उप्रेती, जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को उज्वल रोकाय, ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ३४ को अमृत राई, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मग बहादुर नेपाली रहेका छन् ।
बरामद गरिएको पुरातत्विक वस्तुको तौल ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको बुद्दको मुर्ति थान १ रहेको प्रहरीले जनाएको छ।

२०७८ भाद्र ३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।