नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

|

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधिवत रुपमा फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।                                            नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । माधव नेपाल निकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए ।

२०७८ भाद्र २, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।