बाँके जिल्ला खेलकुद बिकास समितिमा मोहित शाह

|

नेपालगन्ज । बाँके जिल्ला खेलकुद बिकास समिति गठन गरियको छ। लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलिका अनुसार, हिजो बसेको लुम्बिनी प्रदेश खेलकुद परिषद को बैठकले लुम्बिनी प्रदेशका बाह्र वटै जिल्ला खेलकुद बिकास समिती गठन गरेको छ।

शिक्षा तथा सामाजिक बिकास मन्त्री माननीय धर्म बहादुर लाल श्रृवास्तबको अध्यक्षतामा र लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलि सहित बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा जिल्ला खेल्कुद बिकास समितिहरुलाइ पुर्णता दिएको हो।

बाके जिल्लामा मोहित शाहको अध्यक्षतामा नौ सदस्यीय जिल्ला खेल्कुद बिकास समिती गठन भएको छ।जसमा समिती निम्नानुसर रहेको छ :अध्यक्ष मोहित शाह ,उपाध्यक्ष कृष्णा पाठक, कोषाध्यक्ष कमलेश कुमार पाठक र सदस्यहरुमा ललित सिंह , रहिम खान, चित्रा शिरीष,मकसुद अहमद हलवाई,गुरुवचन चौधरी,साकिर खान सहितको कमिटी गठन भयेको हो।

२०७८ श्रावण २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।