काठमाडाैं । नेकपा (एमाले)का सचिव एवम प्रतिनिधिसभा सदस्य माननीय योगेश भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईकाे ९५ वर्षकाे उमेरमा काठमाडाैंमा निधन भएकाे छ । परिवारका अनुसार अन्त्येष्टि भोलि आइतबार विहान ८ वजे पशुपति आर्यघाटमा गरिने छ ।

© 2026: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC