काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

|

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज सोमबार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।                                भूकम्पको सानो धक्का महशुस गरिएको हो । भूकम्पको केन्द्रबारे थप विवरण आउन बाँकी छ ।

२०७८ असार २०, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।