५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा

|

काठमाडौं। नेपाल प्रहरीका ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार असार महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

हेर्नुहोस् सरुवा सूची:

२०७८ असार ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।