मुक्त्तक

|

अलि अलि नजर झुकाई लजाउनु नि कला हाे सानी।
माैन अधर,नयनमा तस्विर सजाउनु नि कला हाे सानी।
कहिं कतै नसुनिने, न मादल न तबला न कुनै बाँसुरी,
मनभित्रै सुटुक्क प्रितकाे धुन बजाउनु नि कला हाे सानी।।

२०७७ जेष्ठ ३०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।