केपी शर्मा ओली नेतृत्व सरकारका तीन वर्षे मुख्य उपलब्धिहरु (पूर्ण पाठसहित)

|

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गरेको छ । तीन वर्षको अवधिमा देश विकासका साथै विश्वमा नेपाल परिचित बनेको दावी प्रधानमन्त्री ओलीको दावी छ ।

सिंहदरवार पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको तीन वर्षे अवधि समीक्षा गर्दै संघीयता कायान्वयनका लागि नीतिगत तथा संरचनागत उपलब्धि हासिल गरेको दावी समेत गर्नुभएको छ ।

आफू नेतृत्व अवस्थमा भन्दा अहिले कोभिड १९ को बाबजुद पनि आर्थिक उन्नतिमा उल्लेख्य उपलब्धि भएको उहाँले बताउनु भयो ।

पूर्ण पाठको लागि तलको लिन्क खोल्नुहोला ।

https://drive.google.com/file/d/1j2CZgbkI6d8ZtNDjenkBszg34Cxi8eXo/view

 

२०७७ फाल्गुन ३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।