दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता

|

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।अदालतको अवहेलना मुद्दा अधिवक्ता समीर हायुले सर्वोच्च अदालतमा सोमबार पुष्पकमलविरुद्ध दर्ता गराउनु भएको छ । सो निवेदनको पेसी भोलि मंगलबारका लागि तोकिएको छ ।

हायूद्वारा जाहेर निवदेनमा नकेपा माधव–प्रचण्ड समूहका अध्यक्ष दाहालले अदालत र न्यायाधीशहरुलाई पटकपटक धम्कीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।

२०७७ माघ १९, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।