कोरोना भाइरसका ३ हजार ५ सय ५३ जना संक्रमित थपिए

|

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४१ हजार २ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ८१ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

२०७८ पुष २९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।