दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
प्रदेशसभा बैठक बस्नुअघि पोखरेलको राजीनामा आएको हो ।

© 2026: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC