बाख्राको खोरको भेटेनरी प्रमुख अधिकारीद्धारा सिलन्यास

|

बर्दिया / भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बाँके नेपालगंन्जको ६ लाख र ६ लाख कृषक समुह गरी १२ लाखको लागतमा बाख्राको खोरको भेटेनरीका प्रमुख कमला अधिकारीद्धारा आज सिलन्यास भएको छ । आयआर्जनका लागि भेडा वाख्रा पालनको कार्यक्रमको लागी ८० प्रतिशत अनुदानमा कृषक समुहलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले जन कल्यान कृषक समुह बारबर्दिया नगरपालिका वडानम्वर ११ फचकहवा बर्दियालाई अनुदान सहयोग गर्दै आज वाख्रा पालनको लागी वाख्राको खोरको सिलन्यान पशु सेवा विज्ञ केन्द्र बाँकेको प्रमुख कमला अधिकारीले गर्नुभएको छ ।
सो कार्यक्रममा ६ लाख बराबरको आर्थिक सहयोगमा बाख्रा पालनको लागी खोर निमार्ण गर्न खोर सुधार कार्यक्रम अन्तगत नयाँ खोर निमार्ण गर्नको लागी जनकल्यान कृषक समुहको बाख्राको घोर सिलन्यास भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगंजका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले गर्नुभयो हो ।
६लाख भेटनरीर ६लाख कृषक समुह गरी १२लाखको लागतमा खोर निमार्ण हुन लागेको बताउनुभयो । उहाँ भन्नुभयो यो रकमबाट जनकल्यान कृषक समुहका दिदि वहिनीहरुलाई वाख्रा पालन गरेर थप आयआर्जन गरी आत्मनिभर बन्नको सरकारले आर्थिक सहयोग गरेको बताउदै उनीहरुलाई कृषी पेशामा अबल वन्न अनुरोध गर्नुभयो । अधिकारीले प्रमुखले भन्नु भयो बाँके र बर्दियामा सहकारी ,कृषक समुह,कृषकहरुलाई प्रदेश नम्बर पाँचको भुमी व्यवस्था तथा कृषि पशुपन्छी मन्त्रालयको योजनामा आयआर्जनका लागी वाख्रा पालनमा ८० प्रतिशत अनुदानमा सहयोग गरेको बताउनुभयो । थप उहाँँले भन्नुभयो जनकल्यान कृषक समुहको समेत ६लाख गरी १२लाखको खोर निमार्ण भइरहेको बताउनु भयो ।
अन्य लगानी सो कृषक समुहले बेहोरोको बताउनु भयो । यहाँ खोर निमार्णको लागी समुहलाई सरकारले सहयोग गरेपछि आफुहरुलाई खुसी लागेको जनकल्यान कृषक समुहको सदस्य तुलसीराम थारु भन्नुभयो हामी सबै लाई खुसी लागेको छ हामीले पहिलो पटक अनुदान पाउँदा गाउँमा वाख्रा पालन गरेर आयआर्जन गर्न सक्ने शहास बढेको बताउदै अवका दिनमा कृषी पेशामा थप हौसला मिलेको बताउनु भयो ।

२०७७ असार १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।