
काठमाण्डौ / लोकप्रिय गायिका अन्जु पन्त तथा चर्चित गायक शिव परियारको स्वर र रबि मान सिंह बस्न्यातको शब्द रहेको हेरेर तिमीलाई गीत सार्वजनिक भएको छ । पिके फिल्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
प्रेमअर्थ एल्वमको गीतमा स्वर चिरपरिचित गायक र गायिका (शिव परियाररअन्जु पन्त), लोकप्रिय अनुभवी संगीतकार टिका बम्जन, संगीत संयोजन साहास शाक्य तथा श्रव्यदिष्यको मुख्य भूमिकामा पल शाह र कविता रायको रहेको छ।