इन्दिरा जोशीको हेर्नैपर्ने मार्मिक गीत ‘बेग हानी गाको’ सार्वजनिक

|

गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले ‘बेग हानी गाको’ बोलको गीत सार्वजनकि गरेकी हुन्।

आफ्नै नामको युटुव च्यानलबाट अपलोड भएको गीतमा शब्द र संगीत श्रीकृष्ण बम मल्लको रहेको छ।
गीतको संगीत संयोजन योगेश काजीले गरेका छन्।

आफै गीतको भिडियोमा अभिनय गरेकी इन्दिरालाई कर्माले अभिनयमा सघाएका छन् भने अन्य कलाकारमा कविता आले विनोद भट्टराई,मिश्री थापाको अनिनय देख्न सकिन्छ।
यस भिडियो जातिय भेदभावमा आधारित रहेको छ ।

अलने श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् भने भिडियोमा सम्पादन लोकस बज्रचार्यको रहेको छ।

२०७७ पुष २२, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .