
लोक गायक पशुपति शर्माको आवाजमा कोरोना संक्रमण सम्बन्धि लोक गित सार्वजनिक भएको छ।
संगीत क्षेत्रमा एकछत्र राजा गर्न सफल गायक अनि सर्जक पशुपति शर्मा को समय सान्दर्भिक लोक गित बजारमा सार्बजनिक भएको छ।
विश्व भरि कोरोनाको त्रास संगै थुप्रै मानिसहरुको मृत्यु भैसकेको छ। यसै सन्दर्भमा आफुलाई कोरोना संक्रमण भैसकेपछि आफ्नो मन भित्र के कस्ता सोच विचार हरु आउँछन् भन्ने भावहरुलाई समेटेर मन छुने भिडियो निर्माण गरेका छन्।
उक्त भिडियोमा पशुपति शर्मा र सगुन शाहीको मन छुने अभिनय रहेको छ ।