नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’को विजेता

|

काठमाडौं । नम्रता श्रेष्ठ मिस नेपाल वर्ल्ड–२०२० बनेकी छिन् । होटल पार्र्क भिलेजमा भएको अन्तिम प्रतिस्पर्धाबाट सहभागी २१ जनाबाट उनी मिस नेपाल २०२० मा छनौट भएकी हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई उछिन्दै उनी विजेता बन्न सफल भएकी हुन् । पेसाले उनी किनरगार्डेन टिचर हुन् ।

२०७७ मंसिर २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।