आज अन्तराष्ट्रिय बालिका दिवस विश्वभर मनाइदै

|

काठमाडौं  /  अक्टोवर ११ का दिन आज अन्तराष्ट्रिय बालिका दिवस विश्वभर मनाइदैछ । बालिका र किशोरीको अधिकार र समानताका लागि भइरहेका पहलहरुलाई अझै प्रभावकारी रुपमा अघि बढाउनुपर्नेछ ।

दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोरकिशोरीलाई नै सहभागी गराएर यो वर्ष आर्ट इज पावर र डिजिटल टेकओभर कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला र कालिकोटका किशोरकिशोरी सक्रिय सहभागी भएका छन् ।

२०७७ आश्विन २४, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि हामीसँग तपाईं फेसबुक / ट्विटरमायुट्युव मा पनि जोडिन सक्नुहुनेछ .